काठमाडौं। चितवन ट्राफिक प्रहरीले पैदलयात्रीलाई सुरक्षित ढंगले सडक पार गर्न र सडकको उचित प्रयोग गर्नेबारे प्रशिक्षण दिएकाे छ।

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्रीहरूलाई ट्राफिक प्रहरी चितवनले गठन गरेको १५ जना सदस्य रहेको स्वयंसेवक विद्यार्थी र ट्राफिक प्रहरीले संयुक्तरूपमा सडक सुरक्षाका विषयमा सिकाएका हुन्। ३७० जना पैदलयात्रीलाई जानकारी दिइएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

पैदलयात्रीहरूलाई सडक सुरक्षित ढङ्गले पार गर्न र सडकको उचित प्रयोग गर्नेबारे जानकारी दिन शनिबार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी चोकमा ‘सडक सुरक्षा प्रशिक्षण कार्यक्रम’ ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो।

कार्यक्रममा पैदलयात्रीहरूलाई अनिवार्यरूपमा जेब्राक्रसको प्रयोग गर्नुपर्ने, सडकमा हिँड्दा फुटपाथको प्रयोग गर्नुपर्ने, सवारीको गति र अवस्थालाई ध्यान दिनुपर्ने पनि जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

सोही अवसरमा पैदलयात्रीहरूलाई ट्राफिक सचेतनामूलक पर्चासमेत वितरण गरिएको थियाे।

" /> काठमाडौं। चितवन ट्राफिक प्रहरीले पैदलयात्रीलाई सुरक्षित ढंगले सडक पार गर्न र सडकको उचित प्रयोग गर्नेबारे प्रशिक्षण दिएकाे छ।

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्रीहरूलाई ट्राफिक प्रहरी चितवनले गठन गरेको १५ जना सदस्य रहेको स्वयंसेवक विद्यार्थी र ट्राफिक प्रहरीले संयुक्तरूपमा सडक सुरक्षाका विषयमा सिकाएका हुन्। ३७० जना पैदलयात्रीलाई जानकारी दिइएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

पैदलयात्रीहरूलाई सडक सुरक्षित ढङ्गले पार गर्न र सडकको उचित प्रयोग गर्नेबारे जानकारी दिन शनिबार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी चोकमा ‘सडक सुरक्षा प्रशिक्षण कार्यक्रम’ ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो।

कार्यक्रममा पैदलयात्रीहरूलाई अनिवार्यरूपमा जेब्राक्रसको प्रयोग गर्नुपर्ने, सडकमा हिँड्दा फुटपाथको प्रयोग गर्नुपर्ने, सवारीको गति र अवस्थालाई ध्यान दिनुपर्ने पनि जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

सोही अवसरमा पैदलयात्रीहरूलाई ट्राफिक सचेतनामूलक पर्चासमेत वितरण गरिएको थियाे।

"> पैदलयात्रीलाई सडक पार गर्न सिकाउँदै ट्राफिक प्रहरी: Dekhapadhi
पैदलयात्रीलाई सडक पार गर्न सिकाउँदै ट्राफिक प्रहरी
काठमाडौं। चितवन ट्राफिक प्रहरीले पैदलयात्रीलाई सुरक्षित ढंगले सडक पार गर्न र सडकको उचित प्रयोग गर्नेबारे प्रशिक्षण दिएकाे छ।

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्रीहरूलाई ट्राफिक प्रहरी चितवनले गठन गरेको १५ जना सदस्य रहेको स्वयंसेवक विद्यार्थी र ट्राफिक प्रहरीले संयुक्तरूपमा सडक सुरक्षाका विषयमा सिकाएका हुन्। ३७० जना पैदलयात्रीलाई जानकारी दिइएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

पैदलयात्रीहरूलाई सडक सुरक्षित ढङ्गले पार गर्न र सडकको उचित प्रयोग गर्नेबारे जानकारी दिन शनिबार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी चोकमा ‘सडक सुरक्षा प्रशिक्षण कार्यक्रम’ ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो।

कार्यक्रममा पैदलयात्रीहरूलाई अनिवार्यरूपमा जेब्राक्रसको प्रयोग गर्नुपर्ने, सडकमा हिँड्दा फुटपाथको प्रयोग गर्नुपर्ने, सवारीको गति र अवस्थालाई ध्यान दिनुपर्ने पनि जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

सोही अवसरमा पैदलयात्रीहरूलाई ट्राफिक सचेतनामूलक पर्चासमेत वितरण गरिएको थियाे।

प्रतिक्रिया दिनुहोस्