काठमाडौं। भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको दुई लाख ४० हजार रूपैयाँ बराबरको माछा कपिलवस्तुमा प्रहरीले बरामद गरेको छ।

शुद्धोधन गाउँपालिका-५, हथिहवादोहोनीबाट १० वटा साइकलमा ल्याउँदै गरेको उक्त मूल्य बराबरको १० क्यारेट माछा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएअनुसार १० क्यारेटमा ५०० किलो माछा थियो।

बरामद गरिएको माछा मागुर जातको हो। प्रहरीलाई देखेपछि साइकल र माछा छोडी माछा ल्याउनेहरू भारततर्फ नै भागेर गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीले भने बरामद गरिएको माछा स्थानीय जनप्रतिनिधि र पत्रकारहरूको रोहबरमा नष्ट गरेको छ। साइकलहरू भने भन्सार कार्यालय पठाउने प्रहरीको तयारी छ।

" /> काठमाडौं। भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको दुई लाख ४० हजार रूपैयाँ बराबरको माछा कपिलवस्तुमा प्रहरीले बरामद गरेको छ।

शुद्धोधन गाउँपालिका-५, हथिहवादोहोनीबाट १० वटा साइकलमा ल्याउँदै गरेको उक्त मूल्य बराबरको १० क्यारेट माछा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएअनुसार १० क्यारेटमा ५०० किलो माछा थियो।

बरामद गरिएको माछा मागुर जातको हो। प्रहरीलाई देखेपछि साइकल र माछा छोडी माछा ल्याउनेहरू भारततर्फ नै भागेर गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीले भने बरामद गरिएको माछा स्थानीय जनप्रतिनिधि र पत्रकारहरूको रोहबरमा नष्ट गरेको छ। साइकलहरू भने भन्सार कार्यालय पठाउने प्रहरीको तयारी छ।

"> दुई लाख ४० हजारको माछा बरामद: Dekhapadhi
दुई लाख ४० हजारको माछा बरामद
काठमाडौं। भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको दुई लाख ४० हजार रूपैयाँ बराबरको माछा कपिलवस्तुमा प्रहरीले बरामद गरेको छ।

शुद्धोधन गाउँपालिका-५, हथिहवादोहोनीबाट १० वटा साइकलमा ल्याउँदै गरेको उक्त मूल्य बराबरको १० क्यारेट माछा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएअनुसार १० क्यारेटमा ५०० किलो माछा थियो।

बरामद गरिएको माछा मागुर जातको हो। प्रहरीलाई देखेपछि साइकल र माछा छोडी माछा ल्याउनेहरू भारततर्फ नै भागेर गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीले भने बरामद गरिएको माछा स्थानीय जनप्रतिनिधि र पत्रकारहरूको रोहबरमा नष्ट गरेको छ। साइकलहरू भने भन्सार कार्यालय पठाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्