काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजदेखि तीनै दिन देशभर मौसम सफा रहने अनुमान गरिएको छ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पश्चिमी वायुको प्रभावले केही दिन प्रभावित मौसम क्रमश: हिजोदेखि सुधार भएको हो।

" /> काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजदेखि तीनै दिन देशभर मौसम सफा रहने अनुमान गरिएको छ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पश्चिमी वायुको प्रभावले केही दिन प्रभावित मौसम क्रमश: हिजोदेखि सुधार भएको हो।

"> आजदेखि केही दिन मौसम सफा रहने: Dekhapadhi
आजदेखि केही दिन मौसम सफा रहने
काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजदेखि तीनै दिन देशभर मौसम सफा रहने अनुमान गरिएको छ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पश्चिमी वायुको प्रभावले केही दिन प्रभावित मौसम क्रमश: हिजोदेखि सुधार भएको हो।

प्रतिक्रिया दिनुहोस्