काठमाडौं। जुवातास खेलिरहेको अवस्थामा बागलुङमा तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका-२, हाडेपाखाबाट तेजबहादुर केसी, ३० वर्षीय यमबहादुर केसी र ५० वर्षीय तेजनाथ उपाध्यायलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये केसीद्वय हाडेपाखा र उपाध्याय सोही नगरपालिकाको वडा नम्बर-४ का हुन्।

उनीहरू चन्द्रप्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा शनिबार ४ बजेतिर पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक लाख १७ हजार रूपैयाँ र तीन बुक तास बरामद गरेको छ।

उनीहरूविरुद्ध प्रहरीले जुवातास नियन्त्रण ऐनअन्तर्गत आइतबार (आज) मुद्दा दर्ता गरी अनुसन्धान गर्ने भएको छ।

" /> काठमाडौं। जुवातास खेलिरहेको अवस्थामा बागलुङमा तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका-२, हाडेपाखाबाट तेजबहादुर केसी, ३० वर्षीय यमबहादुर केसी र ५० वर्षीय तेजनाथ उपाध्यायलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये केसीद्वय हाडेपाखा र उपाध्याय सोही नगरपालिकाको वडा नम्बर-४ का हुन्।

उनीहरू चन्द्रप्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा शनिबार ४ बजेतिर पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक लाख १७ हजार रूपैयाँ र तीन बुक तास बरामद गरेको छ।

उनीहरूविरुद्ध प्रहरीले जुवातास नियन्त्रण ऐनअन्तर्गत आइतबार (आज) मुद्दा दर्ता गरी अनुसन्धान गर्ने भएको छ।

"> एक लाख १७ हजार नगदसहित तीन जुवाडे पक्राउ: Dekhapadhi
एक लाख १७ हजार नगदसहित तीन जुवाडे पक्राउ
काठमाडौं। जुवातास खेलिरहेको अवस्थामा बागलुङमा तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका-२, हाडेपाखाबाट तेजबहादुर केसी, ३० वर्षीय यमबहादुर केसी र ५० वर्षीय तेजनाथ उपाध्यायलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये केसीद्वय हाडेपाखा र उपाध्याय सोही नगरपालिकाको वडा नम्बर-४ का हुन्।

उनीहरू चन्द्रप्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा शनिबार ४ बजेतिर पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक लाख १७ हजार रूपैयाँ र तीन बुक तास बरामद गरेको छ।

उनीहरूविरुद्ध प्रहरीले जुवातास नियन्त्रण ऐनअन्तर्गत आइतबार (आज) मुद्दा दर्ता गरी अनुसन्धान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्