काठमाडौँ। कालिकोटको तिलागुफ नगरपालिका–४ राँचुलीमा रहेको तीन घरमा आगलागी भएको छ।

बिउर विकको कच्ची घरमा खाना पकाउने क्रममा फलामे चुलोको धूवाँ निस्किने ठाँउबाट आगो निस्किेपछि आगलागी भएको हो।

आगलागीबाट छिमेकी सुरेश विक र रंगे विकको घरसमेत जलेर नष्ट भएको छ। शनिबार दिउँसो आगलागी भएको हो। क्षतिको विवरण भने हालसम्म आएको छैन।

स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। कालिकोटको तिलागुफ नगरपालिका–४ राँचुलीमा रहेको तीन घरमा आगलागी भएको छ।

बिउर विकको कच्ची घरमा खाना पकाउने क्रममा फलामे चुलोको धूवाँ निस्किने ठाँउबाट आगो निस्किेपछि आगलागी भएको हो।

आगलागीबाट छिमेकी सुरेश विक र रंगे विकको घरसमेत जलेर नष्ट भएको छ। शनिबार दिउँसो आगलागी भएको हो। क्षतिको विवरण भने हालसम्म आएको छैन।

स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

"> धूवाँ निस्किने ठाउँबाट आगो निस्किँदा ...: Dekhapadhi
धूवाँ निस्किने ठाउँबाट आगो निस्किँदा ...
काठमाडौँ। कालिकोटको तिलागुफ नगरपालिका–४ राँचुलीमा रहेको तीन घरमा आगलागी भएको छ।

बिउर विकको कच्ची घरमा खाना पकाउने क्रममा फलामे चुलोको धूवाँ निस्किने ठाँउबाट आगो निस्किेपछि आगलागी भएको हो।

आगलागीबाट छिमेकी सुरेश विक र रंगे विकको घरसमेत जलेर नष्ट भएको छ। शनिबार दिउँसो आगलागी भएको हो। क्षतिको विवरण भने हालसम्म आएको छैन।

स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्