काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि जापान भ्रमणमा जाने भएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गरेपछि राष्ट्रपति भण्डारी जापान जान लागेकी हुन्।

राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति भण्डारीको जापान भ्रमणको पुष्टि गरेको छ। तर, जाने मिति भने तय भएको छैन ।

शीतलनिवासले जापान भ्रमणको इच्छा राखेपछि सरकारले त्यसको तयारी गरेको स्रोत बताउँछ। जापानी सम्राट नारुहितोको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि जापान भ्रमणमा जाने भएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गरेपछि राष्ट्रपति भण्डारी जापान जान लागेकी हुन्।

राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति भण्डारीको जापान भ्रमणको पुष्टि गरेको छ। तर, जाने मिति भने तय भएको छैन ।

शीतलनिवासले जापान भ्रमणको इच्छा राखेपछि सरकारले त्यसको तयारी गरेको स्रोत बताउँछ। जापानी सम्राट नारुहितोको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

"> राष्ट्रपति भण्डारी जापान जाँदै: Dekhapadhi
राष्ट्रपति भण्डारी जापान जाँदै <p style="text-align:justify">काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि जापान भ्रमणमा जाने भएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गरेपछि राष्ट्रपति भण्डारी जापान जान लागेकी हुन्।</p> <p style="text-align:justify">राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति भण्डारीको जापान भ्रमणको पुष्टि गरेको छ। तर, जाने मिति भने तय भएको छैन ।</p> <p style="text-align:justify">शीतलनिवासले जापान भ्रमणको इच्छा राखेपछि सरकारले त्यसको तयारी गरेको स्रोत बताउँछ। जापानी सम्राट नारुहितोको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्