काठमाडौँ। दुईजना पुरुष झोला बोकेर मकवानपुरको राक्सीराङ गाउँपालिका–३ औले डाँडामा हिँडिरहेका थिए। 

केही बेरमा उनीहरूले प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देखे। त्यसपछि उनीहरू आफूले बोकेको झोला छाडेर त्यहाँबाट फरार भए।

प्रहरीले उक्त झोला जाँच गर्दा त्यसबाट करिब २२ किलो लागूऔषध चरेश बनाउन प्रयोग गरिने गाँजाको धूलो बरामद गरेको छ।

प्रहरीले झोला फाल्ने युवकहरूको खोजी गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। दुईजना पुरुष झोला बोकेर मकवानपुरको राक्सीराङ गाउँपालिका–३ औले डाँडामा हिँडिरहेका थिए। 

केही बेरमा उनीहरूले प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देखे। त्यसपछि उनीहरू आफूले बोकेको झोला छाडेर त्यहाँबाट फरार भए।

प्रहरीले उक्त झोला जाँच गर्दा त्यसबाट करिब २२ किलो लागूऔषध चरेश बनाउन प्रयोग गरिने गाँजाको धूलो बरामद गरेको छ।

प्रहरीले झोला फाल्ने युवकहरूको खोजी गरिरहेको जनाएको छ।

"> २२ किलो गाँजा बोक्दा प्रहरी देखेपछि ...: Dekhapadhi
२२ किलो गाँजा बोक्दा प्रहरी देखेपछि ... <p style="text-align: justify;">काठमाडौँ। दुईजना पुरुष झोला बोकेर मकवानपुरको राक्सीराङ गाउँपालिका&ndash;३ औले डाँडामा हिँडिरहेका थिए।&nbsp;</p> <p style="text-align: justify;">केही बेरमा उनीहरूले प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देखे। त्यसपछि उनीहरू आफूले बोकेको झोला छाडेर त्यहाँबाट फरार भए।</p> <p style="text-align: justify;">प्रहरीले उक्त झोला जाँच गर्दा त्यसबाट करिब २२ किलो लागूऔषध चरेश बनाउन प्रयोग गरिने गाँजाको धूलो बरामद गरेको छ।</p> <p style="text-align: justify;">प्रहरीले झोला फाल्ने युवकहरूको खोजी गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्