काठमाडौँ। सुनसरीको गढी गाउँपालिका-३ सानो दुहवीस्थित भित्री सडकमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।

उक्त प्र २–०२००१ त ०३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ बस्ने २८ वर्षीय सुवास साहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

" /> काठमाडौँ। सुनसरीको गढी गाउँपालिका-३ सानो दुहवीस्थित भित्री सडकमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।

उक्त प्र २–०२००१ त ०३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ बस्ने २८ वर्षीय सुवास साहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

"> सुनसरीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु: Dekhapadhi
सुनसरीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। सुनसरीको गढी गाउँपालिका-३ सानो दुहवीस्थित भित्री सडकमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">उक्त प्र २&ndash;०२००१ त ०३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका&ndash;४ बस्ने २८ वर्षीय सुवास साहको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्