पोखरीमा डुबेर एक वृद्धको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। रौतहटको डाक्नेश्वरी नगरपालिका–५ भुतहीमा रहेको पोखरीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">८० वर्षीय शुभलाल रामको गए राति मृत्यु भएको हो। उनी सोही नगरपालिका–४ का हुन्।</p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
