काठमाडौँ। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ टुपिडाँडामा बस र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३० वर्षीय राजेन्द्र ठाकुर रहेका छन्। उनी रौतहटका हुन्। उनी सवार बा २९ प ६६६ नम्बरको मोटरसाइकल र बा ४ ख ४४५७ नम्बरको बस आपसमा ठक्कर खाएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सर्लाहीको मलंगवा नगरपालिका-२ का ३० वर्षीय गोबिन्द ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ। 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ टुपिडाँडामा बस र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३० वर्षीय राजेन्द्र ठाकुर रहेका छन्। उनी रौतहटका हुन्। उनी सवार बा २९ प ६६६ नम्बरको मोटरसाइकल र बा ४ ख ४४५७ नम्बरको बस आपसमा ठक्कर खाएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सर्लाहीको मलंगवा नगरपालिका-२ का ३० वर्षीय गोबिन्द ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ। 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु: Dekhapadhi
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ टुपिडाँडामा बस र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा ३० वर्षीय राजेन्द्र ठाकुर रहेका छन्। उनी रौतहटका हुन्। उनी सवार बा २९ प ६६६ नम्बरको मोटरसाइकल र बा ४ ख ४४५७ नम्बरको बस आपसमा ठक्कर खाएको थियो।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सर्लाहीको मलंगवा नगरपालिका-२ का ३० वर्षीय गोबिन्द ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्