काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-८ गुरुङ टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

तेह्रथुमको म्यागलुङ नगरपालिका–९ का ४५ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। उनी सवार मे ४ प ९२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक ३० वर्षीय उपेन्द्र दनुवार घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी मोरङकै उर्लाबारी नगरपालिका–८ सर्वलाल चोकका हुन्।

" /> काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-८ गुरुङ टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

तेह्रथुमको म्यागलुङ नगरपालिका–९ का ४५ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। उनी सवार मे ४ प ९२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक ३० वर्षीय उपेन्द्र दनुवार घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी मोरङकै उर्लाबारी नगरपालिका–८ सर्वलाल चोकका हुन्।

"> मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु: Dekhapadhi
मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-८ गुरुङ टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">तेह्रथुमको म्यागलुङ नगरपालिका&ndash;९ का ४५ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। उनी सवार मे ४ प ९२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा मोटरसाइकलका चालक ३० वर्षीय उपेन्द्र दनुवार घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी मोरङकै उर्लाबारी नगरपालिका&ndash;८ सर्वलाल चोकका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्