काठमाडौं। मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काभ्र्र्रेको पाँचखाल नगरपालिका–३ घर भएका ३४ वर्षीय केशव भुजेललाई प्रहरीले पक्राउ गरेको हो।
उनी पोखरा महानगरपालिका–९ जाल्पारोडमा खाजा घर सञ्चालन गरी बस्दै आएका थिए।
भुजेलले “खाजा घरमा राम्रो काममा लगाइदिन्छु” भन्दै प्रलोभनमा पारेर महिलालाई सुरूमा राम्रै बोली व्यवहार गरी काममा लगाउने र पछि खाजा घरमा आउने व्यक्तिहरूसँग पैसा लिएर डर, धम्की देखाई जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले अन्य होटलहरूमासमेत जबर्जस्ती पठाई यौन शोषण गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
प्रहरीले भुजेलविरूद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा थप अनुसन्धान थालेको छ।

कामदारलाई जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने पक्राउ: Dekhapadhi
प्रहरीले ३४ वर्षीय केशव भुजेललाई पक्राउ गरेको हो।
खाजा घरमा आउने व्यक्तिहरूसँग पैसा लिएर डर, धम्की देखाई जबर्जस्ती शारीरिक सम्पर्क गराउने गरेको खुलासा।
कामदारलाई जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने पक्राउ