एजेन्सी। इरानका राष्ट्रपति हस रुहानीले आफ्नो देशको सर्वोच्च आणविक वैज्ञानिक मोहसेन फाक्रिजादेहको हत्या इजरायलले गरेको आरोप लगाउँदै आफ्नो आणविक कार्यक्रम नरोकिने जनाएका छन्।

यस हत्याले इरानप्रति इजरायलको “घृणा” उजागर भएको उनले बताएका छन्। यसबारे इजरायलले कुनै जवाफ भने दिएको छैन। यसअघि इजरायलले मोहसेन गुपचुप रूपमा आणविक कार्यक्रमसँग सम्बन्धित भएको जनाएको थियो।

इरानी सेना र अधिकारीहरूले उक्त हत्याको बदला लिनुपर्ने आवाज उठाएपछि राष्ट्रपति रुहानीको यस्तो टिप्पणी आएको हो।

फाक्रिजादेहलाई इरानको राजधानी तेहरानको पूर्वतर्फको अब्सर्द सहरमा एम्बुसमा परी गोली हानी हत्या गरिएको थियो। उनी इरानको रक्षा मन्त्रालयको अनुसन्धान प्रमुख थिए।

इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्ति व्यवस्थाको लागि भएको दावी गर्दै आएको छ।

" /> एजेन्सी। इरानका राष्ट्रपति हस रुहानीले आफ्नो देशको सर्वोच्च आणविक वैज्ञानिक मोहसेन फाक्रिजादेहको हत्या इजरायलले गरेको आरोप लगाउँदै आफ्नो आणविक कार्यक्रम नरोकिने जनाएका छन्।

यस हत्याले इरानप्रति इजरायलको “घृणा” उजागर भएको उनले बताएका छन्। यसबारे इजरायलले कुनै जवाफ भने दिएको छैन। यसअघि इजरायलले मोहसेन गुपचुप रूपमा आणविक कार्यक्रमसँग सम्बन्धित भएको जनाएको थियो।

इरानी सेना र अधिकारीहरूले उक्त हत्याको बदला लिनुपर्ने आवाज उठाएपछि राष्ट्रपति रुहानीको यस्तो टिप्पणी आएको हो।

फाक्रिजादेहलाई इरानको राजधानी तेहरानको पूर्वतर्फको अब्सर्द सहरमा एम्बुसमा परी गोली हानी हत्या गरिएको थियो। उनी इरानको रक्षा मन्त्रालयको अनुसन्धान प्रमुख थिए।

इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्ति व्यवस्थाको लागि भएको दावी गर्दै आएको छ।

"> इजरायलसँग आफ्नो वैज्ञानिकको हत्याको बदला लिने इरानको चेतावनी: Dekhapadhi यसबारे इजरायलले कुनै जवाफ भने दिएको छैन। यसअघि इजरायलले मोहसेन गुपचुप रूपमा आणविक कार्यक्रमसँग सम्बन्धित भएको जनाएको थियो।
• फाक्रिजादेहलाई इरानको राजधानी तेहरानको पूर्वतर्फको अब्सर्द सहरमा एम्बुसमा परी गोली हानी हत्या गरिएको थियो।

इजरायलसँग आफ्नो वैज्ञानिकको हत्याको बदला लिने इरानको चेतावनी
एजेन्सी। इरानका राष्ट्रपति हस रुहानीले आफ्नो देशको सर्वोच्च आणविक वैज्ञानिक मोहसेन फाक्रिजादेहको हत्या इजरायलले गरेको आरोप लगाउँदै आफ्नो आणविक कार्यक्रम नरोकिने जनाएका छन्।

यस हत्याले इरानप्रति इजरायलको “घृणा” उजागर भएको उनले बताएका छन्। यसबारे इजरायलले कुनै जवाफ भने दिएको छैन। यसअघि इजरायलले मोहसेन गुपचुप रूपमा आणविक कार्यक्रमसँग सम्बन्धित भएको जनाएको थियो।

इरानी सेना र अधिकारीहरूले उक्त हत्याको बदला लिनुपर्ने आवाज उठाएपछि राष्ट्रपति रुहानीको यस्तो टिप्पणी आएको हो।

फाक्रिजादेहलाई इरानको राजधानी तेहरानको पूर्वतर्फको अब्सर्द सहरमा एम्बुसमा परी गोली हानी हत्या गरिएको थियो। उनी इरानको रक्षा मन्त्रालयको अनुसन्धान प्रमुख थिए।

इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्ति व्यवस्थाको लागि भएको दावी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्