चितवन। चितवन राष्ट्रिय निकुञ्जको बबही-माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ।

बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो।

सो गैँडा अन्दाजी २५-३० वर्षको भाले रहेको उनले जानकारी दिए।

चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ। सो गैँडाको तीनवटा खुट्टा भाँचिएको थियो।

चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन्। यसमध्ये चारवटा चोरी शिकारीले मारेका हुन्। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जको बबही-माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ।

बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो।

सो गैँडा अन्दाजी २५-३० वर्षको भाले रहेको उनले जानकारी दिए।

चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ। सो गैँडाको तीनवटा खुट्टा भाँचिएको थियो।

चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन्। यसमध्ये चारवटा चोरी शिकारीले मारेका हुन्। रासस

"> चितवन निकुञ्जमा उद्धार गरिएकाे गैँडा मर्‍यो: Dekhapadhi
फाइल तस्वीर।
चितवन निकुञ्जमा उद्धार गरिएकाे गैँडा मर्‍यो
चितवन। चितवन राष्ट्रिय निकुञ्जको बबही-माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ।

बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो।

सो गैँडा अन्दाजी २५-३० वर्षको भाले रहेको उनले जानकारी दिए।

चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ। सो गैँडाको तीनवटा खुट्टा भाँचिएको थियो।

चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन्। यसमध्ये चारवटा चोरी शिकारीले मारेका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्