बागलुङ। बागलुङ नगरपालिकाले पहिलोपटक वडा तहको वस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ।

प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताए।

उनका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन्।

बागलुङ नगरपालिकामा झण्डै ५५० योजना चालू वर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन्।

पहिलो चौमासिकभित्र योजना सम्झौता भएका छैनन्। तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनियर त्रिलोचन गिरीले बताए। रासस

" /> बागलुङ। बागलुङ नगरपालिकाले पहिलोपटक वडा तहको वस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ।

प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताए।

उनका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन्।

बागलुङ नगरपालिकामा झण्डै ५५० योजना चालू वर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन्।

पहिलो चौमासिकभित्र योजना सम्झौता भएका छैनन्। तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनियर त्रिलोचन गिरीले बताए। रासस

"> टोल वस्तीमा पुगेर योजना सम्झौता: Dekhapadhi
टोल वस्तीमा पुगेर योजना सम्झौता
बागलुङ। बागलुङ नगरपालिकाले पहिलोपटक वडा तहको वस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ।

प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताए।

उनका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन्।

बागलुङ नगरपालिकामा झण्डै ५५० योजना चालू वर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन्।

पहिलो चौमासिकभित्र योजना सम्झौता भएका छैनन्। तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनियर त्रिलोचन गिरीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्