रूकुम पश्चिम। जन्ती बोकेको जीप दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-७, पोखरामा चारजनाको मृत्यु भएको छ।
आठबीसकोट-२, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८, दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति कच्ची सडकमा दुर्घटना भएकाे हाे।
दुर्घटनामा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका-७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते रहेको उनले जानकारी दिए।
जीप चालक फरार रहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन्। रासस
" /> रूकुम पश्चिम। जन्ती बोकेको जीप दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-७, पोखरामा चारजनाको मृत्यु भएको छ।आठबीसकोट-२, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८, दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति कच्ची सडकमा दुर्घटना भएकाे हाे।

">