भक्तपुर। ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए। गत बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको मुद्दा दायर भएको थियो।

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले आयोगका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो। पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा ब्यूरोले अनुसन्धान गरिरहेको छ।

इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र न्यौपानेका नाममा मात्रै तीन करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बेरुजु रही ठगी गरेको अभियोग लाग्दै आएको छ। रासस

" /> भक्तपुर। ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए। गत बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको मुद्दा दायर भएको थियो।

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले आयोगका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो। पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा ब्यूरोले अनुसन्धान गरिरहेको छ।

इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र न्यौपानेका नाममा मात्रै तीन करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बेरुजु रही ठगी गरेको अभियोग लाग्दै आएको छ। रासस

"> इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई थप ७ दिन थुनामा राख्न आदेश: Dekhapadhi ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। ">
इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई थप ७ दिन थुनामा राख्न आदेश <p style="text-align: justify;">भक्तपुर। ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।</p> <p style="text-align: justify;">थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए। गत बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको मुद्दा दायर भएको थियो।</p> <p style="text-align: justify;">आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले आयोगका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो। पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा ब्यूरोले अनुसन्धान गरिरहेको छ।</p> <p style="text-align: justify;">इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र न्यौपानेका नाममा मात्रै तीन करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बेरुजु रही ठगी गरेको अभियोग लाग्दै आएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्