बारा। जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेका १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बारा। जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेका १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> पाँच लाख ८२ हजार नगदसहित कौडा खेलिरहेको अवस्थामा १० जना पक्राउ: Dekhapadhi विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।  ">
पाँच लाख ८२ हजार नगदसहित कौडा खेलिरहेको अवस्थामा १० जना पक्राउ <p style="text-align: justify;">बारा। जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेका १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्