काठमाडौँ। कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रूपैयाँको लागतमा अत्याधुनिक ६८ वटा सिसिटिभी जडान गरिएको छ। ती सिसिटिभीहरू आज नगरपालिकाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।

“त्रिभुवन राजपथअन्तर्गत कलंकी–नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रूपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभी हस्तान्तरण गरिएको छ,” नेपाल प्रहरीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले आज आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलमार्फत् महानगरीय प्रहरी वृत्त थानकोटलाई ती सिसिटिभी हस्तान्तरण गरेका हुन्।

सिसिटिभी हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले सिसिटिभी जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए।

हरेक नागरिकको हर्कतलाई निगरानी गरी चोरी, लुटपाटलगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभी जडानले महत्वपूर्ण योगदान दिने उनले बताए।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभी जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्नुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे।

चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरू, प्रहरी अधिकृतहरू, संचारकर्मीलगायत स्थानीयको उपस्थिति रहेको थियो।

" /> काठमाडौँ। कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रूपैयाँको लागतमा अत्याधुनिक ६८ वटा सिसिटिभी जडान गरिएको छ। ती सिसिटिभीहरू आज नगरपालिकाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।

“त्रिभुवन राजपथअन्तर्गत कलंकी–नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रूपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभी हस्तान्तरण गरिएको छ,” नेपाल प्रहरीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले आज आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलमार्फत् महानगरीय प्रहरी वृत्त थानकोटलाई ती सिसिटिभी हस्तान्तरण गरेका हुन्।

सिसिटिभी हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले सिसिटिभी जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए।

हरेक नागरिकको हर्कतलाई निगरानी गरी चोरी, लुटपाटलगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभी जडानले महत्वपूर्ण योगदान दिने उनले बताए।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभी जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्नुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे।

चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरू, प्रहरी अधिकृतहरू, संचारकर्मीलगायत स्थानीयको उपस्थिति रहेको थियो।

"> कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपलामोडसम्म ६८ वटा सिसिटिभी जडान: Dekhapadhi
कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपलामोडसम्म ६८ वटा सिसिटिभी जडान
काठमाडौँ। कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रूपैयाँको लागतमा अत्याधुनिक ६८ वटा सिसिटिभी जडान गरिएको छ। ती सिसिटिभीहरू आज नगरपालिकाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।

“त्रिभुवन राजपथअन्तर्गत कलंकी–नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रूपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभी हस्तान्तरण गरिएको छ,” नेपाल प्रहरीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले आज आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलमार्फत् महानगरीय प्रहरी वृत्त थानकोटलाई ती सिसिटिभी हस्तान्तरण गरेका हुन्।

सिसिटिभी हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले सिसिटिभी जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए।

हरेक नागरिकको हर्कतलाई निगरानी गरी चोरी, लुटपाटलगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभी जडानले महत्वपूर्ण योगदान दिने उनले बताए।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभी जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्नुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे।

चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरू, प्रहरी अधिकृतहरू, संचारकर्मीलगायत स्थानीयको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्