काठमाडौँ। नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका–४ बस्ने ८१ वर्षीय धर्मदत्त पौडेल बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ स्थित राम जानकी सामुदायिक वनको गोरेटो बाटोमा दैलेख दुल्लु नगरपालिका–११ बस्ने ३२ वर्षीय गणेश भण्डारी बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भानु पार्टी प्यालेसनजिक हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।  

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका–४ बस्ने ८१ वर्षीय धर्मदत्त पौडेल बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ स्थित राम जानकी सामुदायिक वनको गोरेटो बाटोमा दैलेख दुल्लु नगरपालिका–११ बस्ने ३२ वर्षीय गणेश भण्डारी बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भानु पार्टी प्यालेसनजिक हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।  

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> तीनजना मृत अवस्थामा फेला: Dekhapadhi
तीनजना मृत अवस्थामा फेला <p style="text-align: justify;">काठमाडौँ। नवलपरासी (पूर्व)को देवचुली नगरपालिका&ndash;१७ कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका&ndash;४ बस्ने ८१ वर्षीय धर्मदत्त पौडेल बिहीबार मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सुर्खेतको बीरेन्द्रनगर नगरपालिका&ndash;५ स्थित राम जानकी सामुदायिक वनको गोरेटो बाटोमा दैलेख दुल्लु नगरपालिका&ndash;११ बस्ने ३२ वर्षीय गणेश भण्डारी बिहीबार मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कञ्चनपुरको भिमदत्त नगरपालिका&ndash;४ भानु पार्टी प्यालेसनजिक हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। &nbsp;</p> <p style="text-align: justify;">घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्