सुर्खेत। अवैध रूपमा लैजाँदै गरेको २ केजी ९२० ग्राम यार्सागुम्बासहित जुम्ला कनकासुन्दरी गाउँपालिका–४ लेकपर बस्ने ४१ वर्षीय प्रर्णबहादुर बूढालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट उनलाई पक्राउ गरेको हो।

ना ६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार पूर्णबहादुरको झोलामा उक्त यार्सागुम्बा फेला परेको थियो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सुर्खेत। अवैध रूपमा लैजाँदै गरेको २ केजी ९२० ग्राम यार्सागुम्बासहित जुम्ला कनकासुन्दरी गाउँपालिका–४ लेकपर बस्ने ४१ वर्षीय प्रर्णबहादुर बूढालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट उनलाई पक्राउ गरेको हो।

ना ६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार पूर्णबहादुरको झोलामा उक्त यार्सागुम्बा फेला परेको थियो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अवैध रूपमा लैजाँदै गरेको यार्सागुम्बासहित पक्राउ: Dekhapadhi
अवैध रूपमा लैजाँदै गरेको यार्सागुम्बासहित पक्राउ <p style="text-align: justify;">सुर्खेत। अवैध रूपमा लैजाँदै गरेको २ केजी ९२० ग्राम यार्सागुम्बासहित जुम्ला कनकासुन्दरी गाउँपालिका&ndash;४ लेकपर बस्ने ४१ वर्षीय प्रर्णबहादुर बूढालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका&ndash;१ बाङ्गेसिमलबाट उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">ना ६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार पूर्णबहादुरको झोलामा उक्त यार्सागुम्बा फेला परेको थियो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्