काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रूपैयाँ सहित पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौलालगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रूपैयाँ सहित पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौलालगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> साढे ६ लाख नगदसहित २१ जना जुवाडे पक्राउ: Dekhapadhi
साढे ६ लाख नगदसहित २१ जना जुवाडे पक्राउ
काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रूपैयाँ सहित पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौलालगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्