उदयपुर। ताप्ली गाउँपालिका कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु विक र सोही गाउँपालिका-५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौरबहादुर देवकोटा रहेका छन्।

ताप्ली गाउँपालिका-५ रूपाटारबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

गत आइतबार उक्त कार्यालयमा विष्फोट गराएको र प्रवेशद्वारमा एक थान विष्फोटक पदार्थसमेत फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> उदयपुर। ताप्ली गाउँपालिका कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु विक र सोही गाउँपालिका-५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौरबहादुर देवकोटा रहेका छन्।

ताप्ली गाउँपालिका-५ रूपाटारबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

गत आइतबार उक्त कार्यालयमा विष्फोट गराएको र प्रवेशद्वारमा एक थान विष्फोटक पदार्थसमेत फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> गाउँपालिका कार्यलयमा विष्फोटन गराउने दुई जना पक्राउ: Dekhapadhi गत आइतबार ताप्ली गाउँपालिका कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराइएको थियो।
• ताप्ली गाउँपालिका-५ रूपाटारबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

गाउँपालिका कार्यलयमा विष्फोटन गराउने दुई जना पक्राउ
उदयपुर। ताप्ली गाउँपालिका कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु विक र सोही गाउँपालिका-५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौरबहादुर देवकोटा रहेका छन्।

ताप्ली गाउँपालिका-५ रूपाटारबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

गत आइतबार उक्त कार्यालयमा विष्फोट गराएको र प्रवेशद्वारमा एक थान विष्फोटक पदार्थसमेत फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्