कास्की। आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ। 

आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जबरजस्ती अश्लील फोटो तथा भिडियो देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले ती पुरुषलाई मंगलबार पक्राउ गरेको हो। 

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

" /> कास्की। आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ। 

आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जबरजस्ती अश्लील फोटो तथा भिडियो देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले ती पुरुषलाई मंगलबार पक्राउ गरेको हो। 

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

"> अश्लील भिडियो देखाई आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ: Dekhapadhi
अश्लील भिडियो देखाई आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ <p style="text-align: justify;">कास्की। आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखि&nbsp;अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जबरजस्ती अश्लील फोटो तथा भिडियो देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले ती पुरुषलाई मंगलबार पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्