काठमाडौं। बागलुङ र नुवाकोटका विभिन्न स्थानबाट प्रहरीले १८ थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ।
बागलुङको ताराखोला गाउँपालिका-५ सिपस्थित जंगलमा लुकाइ राखेको अवस्थामा आठ थान एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको हो।
यस्तै, सोही गाउँपालिका-२ हर्पुखोला टोलको जंगलबाट नौ थान एकनाले भरूवा बन्दुकसमेत बिहीबार प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो।
यसैगरी नुवाकोटको मेघाङ गाउँपालिका-१ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको एक थान एकनाले भरूवा बन्दुक बिहीबार नै प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो।

बागलुङ र नुवाकोटबाट १८ थान भरूवा बन्दुक बरामद: Dekhapadhi
बागलुङको ताराखोला गाउँपालिका-५ सिपस्थित जंगलमा लुकाइ राखेको अवस्थामा ८ थान एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको हो।
ताराखोला गाउँपालिका-२ हर्पुखोला टोलको जंगलबाट नौ थान एकनाले भरूवा बन्दुकसमेत बिहीबार प्रहरीले बरामद गरेको छ।
बागलुङ र नुवाकोटबाट १८ थान भरूवा बन्दुक बरामद