काठमाडौं। भारत सरकारले कच्चा पाम तेल आयात गर्दा लाग्ने भन्सार दर घटाएको छ।

संसारकै सबैभन्दा ठूलो पाम तेल खपतकर्ता भारतले १० प्रतिशत भन्सार दर घटाएको हो। यसअघि पाम तेल आयात गर्दा व्यवसायीले ३७.५ प्रतिशत भन्सार तिर्नुपथ्र्यो।

सरकारले भन्सार दर घटाएपछि अब पाम तेल आयातकर्ताले प्रति क्विन्टल पामको कच्चा तेल आयात गर्दा २७.५ प्रतिशत भन्सार तिर्नुपर्छ।

यसअघि सस्तो भन्सार दरको सदुपयोग गर्दै नेपाली व्यापारीले मलेसिया र इण्डोनेशियाबाट कच्चा पाम तेल ल्याउँदै भारत पठाउने गरेका थिए।

तर, गत वर्षदेखि भारतले पाम तेलको आयातमा रोक लगाएपछि भने नेपालबाट भारततर्फ ठूलो मात्रामा पाम तेल निकासी हुन सकेको छैन।

" /> काठमाडौं। भारत सरकारले कच्चा पाम तेल आयात गर्दा लाग्ने भन्सार दर घटाएको छ।

संसारकै सबैभन्दा ठूलो पाम तेल खपतकर्ता भारतले १० प्रतिशत भन्सार दर घटाएको हो। यसअघि पाम तेल आयात गर्दा व्यवसायीले ३७.५ प्रतिशत भन्सार तिर्नुपथ्र्यो।

सरकारले भन्सार दर घटाएपछि अब पाम तेल आयातकर्ताले प्रति क्विन्टल पामको कच्चा तेल आयात गर्दा २७.५ प्रतिशत भन्सार तिर्नुपर्छ।

यसअघि सस्तो भन्सार दरको सदुपयोग गर्दै नेपाली व्यापारीले मलेसिया र इण्डोनेशियाबाट कच्चा पाम तेल ल्याउँदै भारत पठाउने गरेका थिए।

तर, गत वर्षदेखि भारतले पाम तेलको आयातमा रोक लगाएपछि भने नेपालबाट भारततर्फ ठूलो मात्रामा पाम तेल निकासी हुन सकेको छैन।

"> भारतले पाम तेलको आयातमा लाग्ने भन्सार दर १० प्रतिशत घटायो: Dekhapadhi
भारतले पाम तेलको आयातमा लाग्ने भन्सार दर १० प्रतिशत घटायो
काठमाडौं। भारत सरकारले कच्चा पाम तेल आयात गर्दा लाग्ने भन्सार दर घटाएको छ।

संसारकै सबैभन्दा ठूलो पाम तेल खपतकर्ता भारतले १० प्रतिशत भन्सार दर घटाएको हो। यसअघि पाम तेल आयात गर्दा व्यवसायीले ३७.५ प्रतिशत भन्सार तिर्नुपथ्र्यो।

सरकारले भन्सार दर घटाएपछि अब पाम तेल आयातकर्ताले प्रति क्विन्टल पामको कच्चा तेल आयात गर्दा २७.५ प्रतिशत भन्सार तिर्नुपर्छ।

यसअघि सस्तो भन्सार दरको सदुपयोग गर्दै नेपाली व्यापारीले मलेसिया र इण्डोनेशियाबाट कच्चा पाम तेल ल्याउँदै भारत पठाउने गरेका थिए।

तर, गत वर्षदेखि भारतले पाम तेलको आयातमा रोक लगाएपछि भने नेपालबाट भारततर्फ ठूलो मात्रामा पाम तेल निकासी हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्