लन्डन। भेनेजुएलाको सर्वोच्च अदालतले ६ जना पूर्वअमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैदको फैसला सुनाएको छ।
भेनेजुएलाको सर्वाेच्च अदालतले बिहीबार सो सजाय सुनाएको अधिकारीले जनाएका छन्।
उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए। उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो। पक्राउ गरेर मुद्दा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजाय सुनाइएको थियो।
तीमध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष आठ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ।
उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन्। अमेरिकी संलग्नताको सिट्गो नामक सो तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो। रासस/सिन्ह्वा
" /> लन्डन। भेनेजुएलाको सर्वोच्च अदालतले ६ जना पूर्वअमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैदको फैसला सुनाएको छ।भेनेजुएलाको सर्वाेच्च अदालतले बिहीबार सो सजाय सुनाएको अधिकारीले जनाएका छन्।

">