मकवानपुर। इन्द्रसरोवर गाउँपालिका-३, पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ।
उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौंडा अस्पताल पुर्‍याइँदैछ।
यसैबीच साेही गाउँपालिकामा एक महिलाको शव फेला परेको छ।
इन्द्रसरोवर-१, कुलेखानी जलाशयमा थाहा नगरपालिका-५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
शव परीक्षणका लागि बिहीबार नै हेटौंडा ल्याइएको थियो।
" /> मकवानपुर। इन्द्रसरोवर गाउँपालिका-३, पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ।
उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौंडा अस्पताल पुर्‍याइँदैछ।
यसैबीच साेही गाउँपालिकामा एक महिलाको शव फेला परेको छ।
इन्द्रसरोवर-१, कुलेखानी जलाशयमा थाहा नगरपालिका-५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
शव परीक्षणका लागि बिहीबार नै हेटौंडा ल्याइएको थियो।
"> मकवानपुरमा दुईजनाको शव फेला: Dekhapadhi
मकवानपुरमा दुईजनाको शव फेला
मकवानपुर। इन्द्रसरोवर गाउँपालिका-३, पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ।
उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो ।
यसैबीच साेही गाउँपालिकामा एक महिलाको शव फेला परेको छ।
इन्द्रसरोवर-१, कुलेखानी जलाशयमा थाहा नगरपालिका-५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
शव परीक्षणका लागि बिहीबार नै हेटौंडा ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्