कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका-४, सुनार टोलका २५ वर्षीय कमल दमाईं मृतावस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए।
मृतककाे शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ।
कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आश‌ंकामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ।
“मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदुरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायव उपरीक्षक थापाले भने, “विस्तृत अनुसन्धान हुँदैछ।” रासस
" /> कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका-४, सुनार टोलका २५ वर्षीय कमल दमाईं मृतावस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए।
मृतककाे शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ।
कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आश‌ंकामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ।
“मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदुरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायव उपरीक्षक थापाले भने, “विस्तृत अनुसन्धान हुँदैछ।” रासस
"> कञ्चनपुरमा युवक मृत फेला, हत्याकाे आशंका: Dekhapadhi
कञ्चनपुरमा युवक मृत फेला, हत्याकाे आशंका
कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका-४, सुनार टोलका २५ वर्षीय कमल दमाईं मृतावस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए।
मृतककाे शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ।
“मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदुरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायव उपरीक्षक थापाले भने, “विस्तृत अनुसन्धान हुँदैछ।” रासस
प्रतिक्रिया दिनुहोस्