गुल्मी। इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ।
सदरमुकाम तम्घासका लागि छुटेको लु. १ ज ११६६ नम्बरको जीप इस्मा-४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो। अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा-४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका-५  ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए।
घाइते तीनमध्ये इस्मा-४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्‍याए पनि बाटोमै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पाच्यले जानकारी दिए।
दुर्घटनामा परी घाइते इस्मा-४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ।
१० यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
" /> गुल्मी। इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ।
सदरमुकाम तम्घासका लागि छुटेको लु. १ ज ११६६ नम्बरको जीप इस्मा-४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो। अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा-४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका-५  ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए।
घाइते तीनमध्ये इस्मा-४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्‍याए पनि बाटोमै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पाच्यले जानकारी दिए।
दुर्घटनामा परी घाइते इस्मा-४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ।
१० यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
"> गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो : Dekhapadhi
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो
गुल्मी। इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ।
सदरमुकाम तम्घासका लागि छुटेको लु. १ ज ११६६ नम्बरको जीप इस्मा-४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो। अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा-४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका-५  ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए।
दुर्घटनामा परी घाइते इस्मा-४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ।
१० यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्