गाईघाट। पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली-१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए। 

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको  इन्चार्ज रहेको उदयपुर प्रहरीले बताएको छ। 

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यालयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा दुईवटा सुतली बम विस्फोट गराएको प्रहरीले बताएको छ। रासस

" /> गाईघाट। पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली-१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए। 

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको  इन्चार्ज रहेको उदयपुर प्रहरीले बताएको छ। 

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यालयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा दुईवटा सुतली बम विस्फोट गराएको प्रहरीले बताएको छ। रासस

"> गाउँपालिका भवनमा बम विस्फोट गराएको आरोपमा विप्लव समूहका २ जना पक्राउ: Dekhapadhi
गाउँपालिका भवनमा बम विस्फोट गराएको आरोपमा विप्लव समूहका २ जना पक्राउ <p style="text-align: justify;">गाईघाट। पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली-१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए।&nbsp;</p> <p style="text-align: justify;">विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको &nbsp;इन्चार्ज रहेको उदयपुर प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यालयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा दुईवटा सुतली बम विस्फोट गराएको प्रहरीले बताएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्