दमौली। तनहुँको व्यास नगरपालिका-१२ बेलघारीबाट नगदसहित १९ जुवाडे पक्राउ परेका छन्। स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले हिजो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

पक्राउ पर्नेमा गणेश बयलकोटी, विनोद गुरुङ, शम्भु श्रेष्ठ, देवेन्द्र थापा, रुद्रबहादुर खत्री, गोविन्द न्यौपाने, कृष्ण सेढाईँ, दिनेश राना, कमल पन्त, राम पौडेल, राजेन्द्र पन्त, सागर आचार्य, विजय घिमिरे, किशोर श्रेष्ठ, सुकबहादुर थापा, तेजबहादुर राना, भीमसेन श्रेष्ठ, मीनबहादुर गुरुङ र पशुपति अर्याल छन्। 

उनीहरूको साथबाट तीन लाख १० हजार ९९० रूपैयाँ बरामद गरिएको छ। पक्राउ परेका विरुद्ध हिजो नै जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा मुद्दामा म्याद थप गरिएको छ। रासस

" /> दमौली। तनहुँको व्यास नगरपालिका-१२ बेलघारीबाट नगदसहित १९ जुवाडे पक्राउ परेका छन्। स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले हिजो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

पक्राउ पर्नेमा गणेश बयलकोटी, विनोद गुरुङ, शम्भु श्रेष्ठ, देवेन्द्र थापा, रुद्रबहादुर खत्री, गोविन्द न्यौपाने, कृष्ण सेढाईँ, दिनेश राना, कमल पन्त, राम पौडेल, राजेन्द्र पन्त, सागर आचार्य, विजय घिमिरे, किशोर श्रेष्ठ, सुकबहादुर थापा, तेजबहादुर राना, भीमसेन श्रेष्ठ, मीनबहादुर गुरुङ र पशुपति अर्याल छन्। 

उनीहरूको साथबाट तीन लाख १० हजार ९९० रूपैयाँ बरामद गरिएको छ। पक्राउ परेका विरुद्ध हिजो नै जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा मुद्दामा म्याद थप गरिएको छ। रासस

"> कुखुराको खोरभित्र जुवा खेलिरहेका १९ जना पक्राउ: Dekhapadhi
कुखुराको खोरभित्र जुवा खेलिरहेका १९ जना पक्राउ <p style="text-align: justify;">दमौली। तनहुँको व्यास नगरपालिका-१२ बेलघारीबाट नगदसहित १९ जुवाडे पक्राउ परेका छन्। स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले हिजो पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा गणेश बयलकोटी, विनोद गुरुङ, शम्भु श्रेष्ठ, देवेन्द्र थापा, रुद्रबहादुर खत्री, गोविन्द न्यौपाने, कृष्ण सेढाईँ, दिनेश राना, कमल पन्त, राम पौडेल, राजेन्द्र पन्त, सागर आचार्य, विजय घिमिरे, किशोर श्रेष्ठ, सुकबहादुर थापा, तेजबहादुर राना, भीमसेन श्रेष्ठ, मीनबहादुर गुरुङ र पशुपति अर्याल छन्।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूको साथबाट तीन लाख १० हजार ९९० रूपैयाँ बरामद गरिएको छ। पक्राउ परेका विरुद्ध हिजो नै जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा मुद्दामा म्याद थप गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्