चितवन। चितवनबाट एक थुनुवा फरार भएका छन्। कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

हिजो साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो।

कालिका नगरपालिका-२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

" /> चितवन। चितवनबाट एक थुनुवा फरार भएका छन्। कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

हिजो साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो।

कालिका नगरपालिका-२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

"> चितवन कारागारबाट थुनुवा फरार: Dekhapadhi
चितवन कारागारबाट थुनुवा फरार <p style="text-align: justify;">चितवन। चितवनबाट एक थुनुवा फरार भएका छन्। कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।</p> <p style="text-align: justify;">हिजो साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो।</p> <p style="text-align: justify;">कालिका नगरपालिका-२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्