गलकोट। किर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँचजनालाई पक्राउ पुर्जी जारी गरेको छ।

बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले हिजो पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले वडा नम्बर ४ का तत्कालीन सचिव प्रेमबहादुर खड्का र किर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्यलाई पक्राउ गरेको छ।

अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, किर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ।

फरक अभिभावक बनाएर किर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका-६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। रासस

" /> गलकोट। किर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँचजनालाई पक्राउ पुर्जी जारी गरेको छ।

बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले हिजो पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले वडा नम्बर ४ का तत्कालीन सचिव प्रेमबहादुर खड्का र किर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्यलाई पक्राउ गरेको छ।

अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, किर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ।

फरक अभिभावक बनाएर किर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका-६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। रासस

"> किर्ते नागरिकता प्रकरणमा वडाध्यक्षसहित पाँचजनाविरुद्ध पक्राउ पुर्जी जारी, २ जना पक्राउ: Dekhapadhi
किर्ते नागरिकता प्रकरणमा वडाध्यक्षसहित पाँचजनाविरुद्ध पक्राउ पुर्जी जारी, २ जना पक्राउ
गलकोट। किर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँचजनालाई पक्राउ पुर्जी जारी गरेको छ।

बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले हिजो पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले वडा नम्बर ४ का तत्कालीन सचिव प्रेमबहादुर खड्का र किर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्यलाई पक्राउ गरेको छ।

अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, किर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ।

फरक अभिभावक बनाएर किर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका-६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्