काठमाडौं। अहिले गण्डकी, वागमती, प्रदेश २ र १ का अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश १, २, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक/ दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै गण्डकी, वागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ।

आगामी २४ घण्टामा गण्डकी, वागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने छ।

मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउनु अनुरोध गरेको छ।

" /> काठमाडौं। अहिले गण्डकी, वागमती, प्रदेश २ र १ का अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश १, २, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक/ दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै गण्डकी, वागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ।

आगामी २४ घण्टामा गण्डकी, वागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने छ।

मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउनु अनुरोध गरेको छ।

"> आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना: Dekhapadhi
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं। अहिले गण्डकी, वागमती, प्रदेश २ र १ का अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश १, २, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक/ दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै गण्डकी, वागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ।

आगामी २४ घण्टामा गण्डकी, वागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने छ।

मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउनु अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्