लण्डन। लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीबार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौती’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी संकटका रूपमा रहेको कोभिड-१९ सङ्क्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताएकाे दूतावासले जनाएको छ।

स्वास्थ तथा कूटनीतिक क्षेत्रमा कार्यरत विभिन्न देशका विज्ञहरू सहभागी रहेको उक्त कार्यक्रममा जर्मनीको बर्लिनमा रहेको प्रयोगात्मक विज्ञानका लागि युरोप विश्वविद्यालयका रेक्टर प्रा मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिका र कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभावबारे प्रकाश पारेका थिए। 

साथै एङ्गलिया विश्वविद्यालयका पूर्व प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती र वैज्ञानिकहरु बीचको सहयोग तथा सहकार्य एवं विज्ञान कूटनीतिको प्रभावकारीता सम्बन्धमा विचार राखेका थिए। रासस

" /> लण्डन। लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीबार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौती’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी संकटका रूपमा रहेको कोभिड-१९ सङ्क्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताएकाे दूतावासले जनाएको छ।

स्वास्थ तथा कूटनीतिक क्षेत्रमा कार्यरत विभिन्न देशका विज्ञहरू सहभागी रहेको उक्त कार्यक्रममा जर्मनीको बर्लिनमा रहेको प्रयोगात्मक विज्ञानका लागि युरोप विश्वविद्यालयका रेक्टर प्रा मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिका र कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभावबारे प्रकाश पारेका थिए। 

साथै एङ्गलिया विश्वविद्यालयका पूर्व प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती र वैज्ञानिकहरु बीचको सहयोग तथा सहकार्य एवं विज्ञान कूटनीतिको प्रभावकारीता सम्बन्धमा विचार राखेका थिए। रासस

"> स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेबिनार: Dekhapadhi सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौती’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना। ">
स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेबिनार <p style="text-align: justify;">लण्डन।&nbsp;लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीबार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा &lsquo;सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौती&rsquo;का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।</p> <p style="text-align: justify;">कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी संकटका रूपमा रहेको कोभिड-१९ सङ्क्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताएकाे दूतावासले जनाएको छ।</p> <p style="text-align: justify;">स्वास्थ तथा कूटनीतिक क्षेत्रमा कार्यरत विभिन्न देशका विज्ञहरू सहभागी रहेको उक्त कार्यक्रममा जर्मनीको बर्लिनमा रहेको प्रयोगात्मक विज्ञानका लागि युरोप विश्वविद्यालयका रेक्टर प्रा मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिका र कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभावबारे प्रकाश पारेका थिए।&nbsp;</p> <p style="text-align: justify;">साथै एङ्गलिया विश्वविद्यालयका पूर्व प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती र वैज्ञानिकहरु बीचको सहयोग तथा सहकार्य एवं विज्ञान कूटनीतिको प्रभावकारीता सम्बन्धमा विचार राखेका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्