काठमाडौँ। सिराहामा मुस्लिम धर्मगुरु बलात्कार आरोपमा पक्राउ परेका छन्। झारफुकको बहानामा २३ वर्षीया एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पञ्जियारले धर्मगुरु मौलवी (हरजत) मोहम्मद अली हसन पक्राउ परेको बताए। ३५ वर्षीय उनी जिल्लाको मिर्चैया नगरपालिका–१० महेशपुर गाउँका हुन्।

सामान्य बिरामी परेपछि झारफुकका लागि मंगलबार साँझ जाँदा ती युवती बलात्कृत भएको उजुरी प्रहरीमा आएको एसपी पञ्जियारले बताए।

उनको डेरा लहानमा छ। पक्राउपछि प्रहरीले मौलवीविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

" /> काठमाडौँ। सिराहामा मुस्लिम धर्मगुरु बलात्कार आरोपमा पक्राउ परेका छन्। झारफुकको बहानामा २३ वर्षीया एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पञ्जियारले धर्मगुरु मौलवी (हरजत) मोहम्मद अली हसन पक्राउ परेको बताए। ३५ वर्षीय उनी जिल्लाको मिर्चैया नगरपालिका–१० महेशपुर गाउँका हुन्।

सामान्य बिरामी परेपछि झारफुकका लागि मंगलबार साँझ जाँदा ती युवती बलात्कृत भएको उजुरी प्रहरीमा आएको एसपी पञ्जियारले बताए।

उनको डेरा लहानमा छ। पक्राउपछि प्रहरीले मौलवीविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"> सिराहामा एक मौलवी बलात्कार आरोपमा पक्राउ: Dekhapadhi
सिराहामा एक मौलवी बलात्कार आरोपमा पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सिराहामा मुस्लिम धर्मगुरु बलात्कार आरोपमा पक्राउ परेका छन्। झारफुकको बहानामा २३ वर्षीया एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पञ्जियारले धर्मगुरु मौलवी (हरजत) मोहम्मद अली हसन पक्राउ परेको बताए।&nbsp;३५ वर्षीय उनी जिल्लाको मिर्चैया नगरपालिका&ndash;१० महेशपुर गाउँका हुन्।</p> <p style="text-align: justify;">सामान्य बिरामी परेपछि झारफुकका लागि मंगलबार साँझ जाँदा ती युवती बलात्कृत भएको उजुरी प्रहरीमा आएको एसपी पञ्जियारले बताए।</p> <p style="text-align: justify;">उनको डेरा लहानमा छ। पक्राउपछि प्रहरीले मौलवीविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्