हलेसीको दूधकोशीमा एक पुरुष मृत फेला
<p>काठमाडौँ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ को कुखुरेटारछेउ दूधकोशी नदीको भङ्गालोमा एकजना पुरुष मृत फेला परेका छन्।</p>
<p>हाल नाम, थर, बतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ।<br />
<br />
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
