काठमाडौँ। काठमाडौं महानगरपालिका–२० रामघाटमा एकजना पुरुषको शव फेला परेको छ।

अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ। मृतकको हालसम्म नाम, थर, वतन खुलेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।

" /> काठमाडौँ। काठमाडौं महानगरपालिका–२० रामघाटमा एकजना पुरुषको शव फेला परेको छ।

अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ। मृतकको हालसम्म नाम, थर, वतन खुलेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।

"> काठमाडौँको रामघाटमा एक पुरुष मृत फेला: Dekhapadhi
काठमाडौँको रामघाटमा एक पुरुष मृत फेला <p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका&ndash;२० रामघाटमा एकजना पुरुषको शव फेला परेको छ।</p> <p style="text-align: justify;">अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ। मृतकको हालसम्म नाम, थर, वतन खुलेको छैन।</p> <p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्