काठमाडौँ। काभ्रेको नमोबुद्ध नगरपालिका–२ को बुच्चाकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

बा ६० प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रोशी गाउँपालिका–४ बस्ने ३५ वर्षीय कृष्ण विकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रकको पहिचान भएको छैन। प्रहरीले खोजी कार्य थालेको जनाएको छ।

" /> काठमाडौँ। काभ्रेको नमोबुद्ध नगरपालिका–२ को बुच्चाकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

बा ६० प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रोशी गाउँपालिका–४ बस्ने ३५ वर्षीय कृष्ण विकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रकको पहिचान भएको छैन। प्रहरीले खोजी कार्य थालेको जनाएको छ।

"> नमोबुद्धमा ट्रकको ठक्करले मोटरसाइकलमा सवार एकको मृत्यु: Dekhapadhi
नमोबुद्धमा ट्रकको ठक्करले मोटरसाइकलमा सवार एकको मृत्यु
काठमाडौँ। काभ्रेको नमोबुद्ध नगरपालिका–२ को बुच्चाकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

बा ६० प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रोशी गाउँपालिका–४ बस्ने ३५ वर्षीय कृष्ण विकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रकको पहिचान भएको छैन। प्रहरीले खोजी कार्य थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्