काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले पाएका छन्।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयले एसएसपी कुँवरलाई बिहीबार (आज) केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो। उनी क्षेत्रीको सचिवालयमा हालै सरुवा भएर आएका हुन्।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।
कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।
यसअघि प्रहरी प्रवक्तामा कुवेर कडायत थिए।
" /> काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले पाएका छन्।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयले एसएसपी कुँवरलाई बिहीबार (आज) केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो। उनी क्षेत्रीको सचिवालयमा हालै सरुवा भएर आएका हुन्।

">