काठमाडौं । वन मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा गाउँपालिका-२ का ४२ वर्षीय प्रदीपकुमार माझी छन्।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो आफ्नै घरबाट पक्राउ गरेको हो।

जिल्ला अदालत झापाले २०६४ भदौ २० गते माझी प्रतिवादी रहेको वन मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार ८६ रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले फैसला कार्यान्वयनका लागि अदालतमा आज उपस्थित गराउने जानकारी दिए।

" /> काठमाडौं । वन मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा गाउँपालिका-२ का ४२ वर्षीय प्रदीपकुमार माझी छन्।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो आफ्नै घरबाट पक्राउ गरेको हो।

जिल्ला अदालत झापाले २०६४ भदौ २० गते माझी प्रतिवादी रहेको वन मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार ८६ रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले फैसला कार्यान्वयनका लागि अदालतमा आज उपस्थित गराउने जानकारी दिए।

"> वन मुद्दामा सजाय पाएका फरार व्यक्ति १३ वर्षपछि पक्राउ : Dekhapadhi
वन मुद्दामा सजाय पाएका फरार व्यक्ति १३ वर्षपछि पक्राउ
काठमाडौं । वन मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा गाउँपालिका-२ का ४२ वर्षीय प्रदीपकुमार माझी छन्।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो आफ्नै घरबाट पक्राउ गरेको हो।

जिल्ला अदालत झापाले २०६४ भदौ २० गते माझी प्रतिवादी रहेको वन मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार ८६ रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले फैसला कार्यान्वयनका लागि अदालतमा आज उपस्थित गराउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्