काठमाडौं। वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौंबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाट खटिएको प्रहरी टोलीले ३० वर्षीय कुमार पुरीलाई पक्राउ गरेको हो।

उनी झापाकै अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बैर चोकबाट पक्राउ परेका हुन्। उनलाई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

२०७२ जेठ २४ गते वैदेशिक रोजगार न्यायाधीकरणले पुरीलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत झापामा उपस्थित गराउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

" /> काठमाडौं। वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौंबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाट खटिएको प्रहरी टोलीले ३० वर्षीय कुमार पुरीलाई पक्राउ गरेको हो।

उनी झापाकै अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बैर चोकबाट पक्राउ परेका हुन्। उनलाई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

२०७२ जेठ २४ गते वैदेशिक रोजगार न्यायाधीकरणले पुरीलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत झापामा उपस्थित गराउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

"> वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका प्रतिवादी पक्राउ: Dekhapadhi
वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौं। वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौंबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाट खटिएको प्रहरी टोलीले ३० वर्षीय कुमार पुरीलाई पक्राउ गरेको हो।

उनी झापाकै अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बैर चोकबाट पक्राउ परेका हुन्। उनलाई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

२०७२ जेठ २४ गते वैदेशिक रोजगार न्यायाधीकरणले पुरीलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत झापामा उपस्थित गराउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्