चितवन। इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीनजनामध्ये दुईजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार उनीहरूको शव भ्यानभित्र भेटिएको हो।

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीनजना बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए।

बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो। घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> चितवन। इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीनजनामध्ये दुईजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार उनीहरूको शव भ्यानभित्र भेटिएको हो।

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीनजना बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए।

बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो। घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

"> त्रिशूली नदीमा बेपत्ता तीनमध्ये दुईजनाको शव फेला: Dekhapadhi
त्रिशूली नदीमा बेपत्ता तीनमध्ये दुईजनाको शव फेला
चितवन। इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीनजनामध्ये दुईजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार उनीहरूको शव भ्यानभित्र भेटिएको हो।

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीनजना बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए।

बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो। घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्