काठमाडौं । त्रिशूलीमा पिकअप खसेको छ। बिहीबार बिहान करिब साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला क्षेत्रबाट पिकअप खसेको हो।

सो दुर्घटनामा परी पिकअपमा सवार तीनजना बेपत्ता भएका छन्। त्यस्तै एकजना घाइते छन्।

बेपत्ता हुनेहरूमा प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन्। प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का घाइते भएका छन्।

काठमाडौंतर्फ आउँदै गरेको लु. १ च ९७३१ नम्बरको उक्त पिकअप करिब ६० मिटर तल खसेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य थालिएको छ। र, घाइते भएका रोक्कालाई भने उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

" /> काठमाडौं । त्रिशूलीमा पिकअप खसेको छ। बिहीबार बिहान करिब साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला क्षेत्रबाट पिकअप खसेको हो।

सो दुर्घटनामा परी पिकअपमा सवार तीनजना बेपत्ता भएका छन्। त्यस्तै एकजना घाइते छन्।

बेपत्ता हुनेहरूमा प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन्। प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का घाइते भएका छन्।

काठमाडौंतर्फ आउँदै गरेको लु. १ च ९७३१ नम्बरको उक्त पिकअप करिब ६० मिटर तल खसेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य थालिएको छ। र, घाइते भएका रोक्कालाई भने उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

"> त्रिशूली नदीमा पिकअप खस्दा तीनजना बेपत्ता, एक यात्रु घाइते: Dekhapadhi
त्रिशूली नदीमा पिकअप खस्दा तीनजना बेपत्ता, एक यात्रु घाइते
काठमाडौं । त्रिशूलीमा पिकअप खसेको छ। बिहीबार बिहान करिब साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला क्षेत्रबाट पिकअप खसेको हो।

सो दुर्घटनामा परी पिकअपमा सवार तीनजना बेपत्ता भएका छन्। त्यस्तै एकजना घाइते छन्।

बेपत्ता हुनेहरूमा प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन्। प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का घाइते भएका छन्।

काठमाडौंतर्फ आउँदै गरेको लु. १ च ९७३१ नम्बरको उक्त पिकअप करिब ६० मिटर तल खसेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य थालिएको छ। र, घाइते भएका रोक्कालाई भने उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्