काठमाडौं। आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहमा हल्का हिमपात हुने अनुमान गरिएको छ। 

पश्चिमी वायुको प्रभावका कारण अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। 

देशका धेरै ठाउँहरूमा आज चिसो बढ्नुका साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहमा हल्का हिमपात हुने अनुमान गरिएको छ। 

पश्चिमी वायुको प्रभावका कारण अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। 

देशका धेरै ठाउँहरूमा आज चिसो बढ्नुका साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

"> मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना: Dekhapadhi
मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना <p style="text-align: justify;">काठमाडौं। आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहमा हल्का हिमपात हुने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">पश्चिमी वायुको प्रभावका कारण अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">देशका धेरै ठाउँहरूमा आज चिसो बढ्नुका साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्