काठमाडौँ। रौतहटको माधव नारायण नगरपालिका–१ दिपहीका एक वृद्ध लागूऔषध गाँजासहित पक्राउ परेका छन्।

६० वर्षीय जोखु राय यादवलाई चार किलो गाँजासहित बुधबार बिहान पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले साइकलमा जाँदै गरेका यादवलाई बोरामा ल्याई रहेको अवस्थामा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–८ सीमपानीबाट करिब १०  किलो गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.१३ प १५११ नम्बरको मोटरसाइकल छाडेर चालक भागेपछि जाँच गर्दा जेब्रा झोलामा गाँजा फेला पारी मोटरसाइकल र गाँजा प्रहरीले बरामद गरेको हो।

फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

" /> काठमाडौँ। रौतहटको माधव नारायण नगरपालिका–१ दिपहीका एक वृद्ध लागूऔषध गाँजासहित पक्राउ परेका छन्।

६० वर्षीय जोखु राय यादवलाई चार किलो गाँजासहित बुधबार बिहान पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले साइकलमा जाँदै गरेका यादवलाई बोरामा ल्याई रहेको अवस्थामा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–८ सीमपानीबाट करिब १०  किलो गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.१३ प १५११ नम्बरको मोटरसाइकल छाडेर चालक भागेपछि जाँच गर्दा जेब्रा झोलामा गाँजा फेला पारी मोटरसाइकल र गाँजा प्रहरीले बरामद गरेको हो।

फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

"> गाँजा कारोबारी एक वृद्ध पक्राउ: Dekhapadhi
गाँजा कारोबारी एक वृद्ध पक्राउ
काठमाडौँ। रौतहटको माधव नारायण नगरपालिका–१ दिपहीका एक वृद्ध लागूऔषध गाँजासहित पक्राउ परेका छन्।

६० वर्षीय जोखु राय यादवलाई चार किलो गाँजासहित बुधबार बिहान पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले साइकलमा जाँदै गरेका यादवलाई बोरामा ल्याई रहेको अवस्थामा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–८ सीमपानीबाट करिब १०  किलो गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.१३ प १५११ नम्बरको मोटरसाइकल छाडेर चालक भागेपछि जाँच गर्दा जेब्रा झोलामा गाँजा फेला पारी मोटरसाइकल र गाँजा प्रहरीले बरामद गरेको हो।

फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्