काठमाडौँ। पाल्पाको रैनादेबी छहरा गाउँपालिका–६ चहला सिमलमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। 

नेपाल प्रहरीका अनुसार लु ३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको हो। रैनादेबी छहरा गाउँपालिका–६ चहला बस्ने १९ वर्षीय रमन भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
" /> काठमाडौँ। पाल्पाको रैनादेबी छहरा गाउँपालिका–६ चहला सिमलमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। 

नेपाल प्रहरीका अनुसार लु ३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको हो। रैनादेबी छहरा गाउँपालिका–६ चहला बस्ने १९ वर्षीय रमन भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
"> ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु: Dekhapadhi
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। पाल्पाको रैनादेबी छहरा गाउँपालिका&ndash;६ चहला सिमलमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रहरीका अनुसार लु ३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको हो। रैनादेबी छहरा गाउँपालिका&ndash;६ चहला बस्ने १९ वर्षीय रमन भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्