काठमाडौं। दोलखामा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। तामाकोशी गाउँपालिकास्थित कोदोबारीमा बालिका बलात्कृत भएकी हुन्।
बलात्कार आरोपमा सिन्धुपाल्चोकको सिपापोखरे गाउँपालिका–७ का २४ वर्षीय रवि दङ्गाल पक्राउ परेका छन्। मंगलबार राति प्रहरी चौकी दोलखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनीबिरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" />

दोलखामा कोदो बारीमा बालिकाको बलात्कार, युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। दोलखामा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। तामाकोशी गाउँपालिकास्थित कोदोबारीमा बालिका बलात्कृत भएकी हुन्।</p>
<p style="text-align: justify;">बलात्कार आरोपमा सिन्धुपाल्चोकको सिपापोखरे गाउँपालिका–७ का २४ वर्षीय रवि दङ्गाल पक्राउ परेका छन्। मंगलबार राति प्रहरी चौकी दोलखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">प्रहरीले उनीबिरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।</p>