काठमाडौँ। मोरङमा भएको एक सवारी दुर्घटनामा १५ दिनको शिशुको मृत्यु भएको छ।
आमा २५ वर्षीया कल्पना यादवले आफ्नो छोरा देव यादवलाई बोकेर हिँडिरहेको बेला मोटरसाइकलले ठक्कर दिएको थियो। सुन्दर हरैचा नगरपालिका–६ दुलारीमा को ३६ प ४४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सुन्दर हरैचा नगरपालिका–४ मा डेरा गरी बस्ने कल्पना यादवको घर विराटनगर महानगरपालिका–१२ भएको बुझिएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौँ। मोरङमा भएको एक सवारी दुर्घटनामा १५ दिनको शिशुको मृत्यु भएको छ।आमा २५ वर्षीया कल्पना यादवले आफ्नो छोरा देव यादवलाई बोकेर हिँडिरहेको बेला मोटरसाइकलले ठक्कर दिएको थियो। सुन्दर हरैचा नगरपालिका–६ दुलारीमा को ३६ प ४४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सुन्दर हरैचा नगरपालिका–४ मा डेरा गरी बस्ने कल्पना यादवको घर विराटनगर महानगरपालिका–१२ भएको बुझिएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
">